समाचार « Khabarhub

ओली क्याबिनेटमा ‘असफल’ सूचीमा परेका भौतिकमन्त्रीको गुनासो- प्रधानमन्त्री कार्यालयले मेरो कामको मूल्याङ्कन गर्न जानेन

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका छन् ।  शुक्रबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री दाहालले आफ्नो मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कन नजिताप्रति असन्तुष्टि जनाउँदै यसो भनेका हुन् । दाहालले आफ्नो नेतृत्वमा विभिन्न कामले गति लिए पनि प्रधानमन्त्रीको कार्यालयले मूल्याङ्कन गर्न नजानेको गुनासो…