समाचार « Khabarhub

जेन-जीका नाममा जलाइएको संसद् भवन पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)

काठमाडौं- पूर्वराष्ट्रपति विद्या भण्डारीले बिहीबार मध्याह्न नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा पुगेकी छन् । गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगजनी गरेर ध्वस्त पारिएको संघीय संसद् भवनको अवस्थाबारे उनले जानकारी लिएकी हुन् । यो भवन अवलोकनका क्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमेत थिए । भण्डारीले यसअघि जेन-जी आन्दोलनमै जलाइएको सिंहदरबारको…