Live on
Your Voice, Your Power
जनकपुरधाम– असोज ११ र १२ गतेको अविरल बर्खाका कारण आएको बाढी, पहिरो तथा डुबानमा परी दुःखद निधन भएकाहरूको परिवारलाई मधेश प्रदेश सरकारलाई एक लाख रुपैयाँका दरले राहत दिइने मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिएका छन् । उनले विपद्मा ज्यान गुमाउने मृतकप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकटसमेत गरेका छन् । मुख्यमन्त्री सिंहले निरन्तर तथा…