Live on
Your Voice, Your Power
काठमाडौँ– फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा आज आयोजक अष्ट्रेलिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अष्ट्रेलियाको सिड्नीमा हुँदैछ । क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएका थिए । आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ । हिजो भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै स्पेन पहिलो…