Live on
Your Voice, Your Power
म्याग्दी– कालीगण्डकी नदीमा आएको बाढीले मुस्ताङको सदरमुकाम जोमसोम बजार कटान गर्न थालेको छ । कालीगण्डकीमा आएको बाढीले घरपझोङ गाउँपालिका–४ जोमसोममा कटान गरेको हो । कालीगण्डकीको कटानका कारण जोमसोमको सरकारी कार्यालय जाने झोलुङ्गे पुलदेखि माथि मुस्ताङ अस्पतालतर्फ ५० मिटर दूरीमा सडक चिराचिरा परेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए । 'एघार मिटर फराकिलो सडकको डिलतर्फको करिब…