Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रेस युनियनले डिजिटल प्रकाशनको मर्ममा असर पुग्ने गरी समाचारको तथ्य जाँच नगरेर समाचार ‘डिलिट’ (मेटाउन) जिल्ला अदालतले दिएको अन्तरिम आदेश संवैधानिक मर्मविपरीत भएको बताएको छ । प्रेस युनियनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अदालतले मंगलबार विजमाण्डु डटकम, र नेपालखबर डटकमलाई समाचार मेटाउन दिएको अन्तरिम आदेश संवैधानिक मर्मविपरीत भएको बताएको हो । ‘संवैधानिक व्यवस्थाअनुसार…