समाचार « Khabarhub

माधव नेपालको आरोप- सिद्धबाबाको सुरुङ नछेडी ओलीले ब्रेक थ्रु भने

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पालास्थित सिद्धबाबा सुरुङ छेड्दै नछेडी प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गरेको बताएका छन् । पार्टीको सङ्घीय सम्पर्क कमिटी प्रथम सम्मेलनलाई आइतबार कोटेश्वरस्थित एक रेस्टुररेन्टमा सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री नेपालले निर्माणका लागि अझै तीन वर्ष लाग्ने सुरुङबारे धेरै हल्ला गरिएको बताए । ‘सिद्धबाबाको सुरुङ निर्माण सकिएकै छैन । तर…