समाचार « Khabarhub

सहकारीको डेढ अर्ब हिनामिना- पक्राउ परे जिसस म्याग्दीका प्रमुख थापा

म्याग्दी- एउटा सहकारीबाट डेढ अर्ब रुपैयाँभन्दा धेरै हिनामिना भएको प्रकरणमा जिल्ला समन्वय समिति (जिसस) म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । थापासहितका सञ्चालकहरूमाथि म्याग्दी सदरमुकाम बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ बचत हिनामिना गरेको अभियोग छ । नेकपा (एमाले) का नेतासमेत रहेका उनी २०७९ को स्थानीय तह निर्वाचनपछि जिसस म्याग्दीको संयोजक बनेका…