समाचार « Khabarhub

फागुन १६ र १७ गते काठमाडौंमा रोजगार सम्मेलन

पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुने भएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आन्तरिक रोजगार प्रवर्द्धन दशकको अवधारणालाई मूर्त रूप दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागेको जनाएको हो । उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार…