Live on
Your Voice, Your Power
न्यूयोर्क - अमेरिकाको राष्ट्रपतीय निर्वाचनका दुवै उम्मेदवार चुनावी अभियानमा सक्रिय छन्। ५ नोभेम्बरमा हुने चुनावका लागि डोनाल्ड ट्रम्पले न्यूयोर्कको युनियन डालेमा आफ्नो कार्यक्रम आयोजना गरे। यसैगरी उनका विपक्षी उम्मेदवार कमला ह्यारिसले ल्याटिनो मतदातालाई सम्बोधन गर्दै कार्यक्रम गरेकी छन्। उनले ट्रम्पले ल्याउने आप्रवासी नीतिले आप्रवासीलाई समस्यामा पार्ने कुरामा जोड दिएकी छिन्। साथै प्रजनन अधिकारको प्रसङ्ग उठाएकी…