Live on
Your Voice, Your Power
काठमाडौं– सत्ता साझेदार र प्रतिपक्षमा रहेका मधेश केन्द्रित विभिन्न आठ दलीय मोर्चाले मुक्कुमलुङ घटनामा घाइतेसँग भेट गरेका छन् । मोर्चाका सदस्यहरूले शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका घाइतेहरूसँग भेट गरेका हुन् । घाइतेहरूसँगको भेटमा मोर्चाका सदस्यहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । ‘बिहान साढे १० बजे आठ दलीय मोर्चाका तर्फबाट मुक्कुमलुङ घटनामा घाइते भएका…