Live on
Your Voice, Your Power
कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले ज्येष्ठ नागरिकहरूको योगदान र भूमिकालाई कदर गर्नुपर्नेमा जोड दिएका छन् । ‘सभ्य समाजको आधारः ज्येष्ठ नागरिकमैत्री घर परिवार’ भन्ने मूल नाराका साथ वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०८१’ मूल समारोहको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कँडेलले जेठो पुस्तालाई सम्मान गर्नुपर्ने बताए। उनले…