समाचार « Khabarhub

लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न

किमाथांका – सङ्खुवासभामा पाँच मेगावाट क्षमताको लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । सभापोखरी हाइड्रोपावर लिमिटेडले उक्त आयोजना निर्माण गरेको हो । सभापोखरी गाउँपालिका–३ मा निर्मित उक्त आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत तुम्लिङ्टार सबसस्टेन हुँदै राष्ट्रिय प्रसारणमा जोडिएको छ । आयोजनाले १५ दिनपछि व्यावसायिक उत्पादन सुरु गर्ने प्रबन्ध निर्देशक श्रीराम…