समाचार Archives | Page 2475 of 8517 | Khabarhub Khabarhub

धान बालीमा सेतो पुतलीको समस्या, किसान चिन्तित 

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानले लगाएका धानबालीमा पुतली(झिँगा)को समस्या बढ्न थालेको छ ।  धान बालीमा सेतो पुतलीको समस्या बढ्न थालेपछि जिल्लाका किसान चिन्तित भएका छन् । कावासोती नगरपालिका क्षेत्रको धान बालीमा पुतलीको समस्या बढ्दो क्रममा रहेको नगरपालिकाका कृषि विकास शाखा प्रमुख शिवनारायण कुमालले बताए।  'वडा नं ७ देखि १७ सम्मका धान बालीमा पुतलीको समस्या दैनिकरूपमा…