Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गराएपछि रास्वपा नेताहरू पोखरा पुगेका छन् । उनीहरु रविको निमन्त्रणामा पोखरा पुगेका हुन् । पार्टी उपसभापति डिपी अर्याल, नेता शिशिर खनाल, विराजभक्त श्रेष्ठ लगायतका नेता पोखरा पुगेका हुन् । उपसभापति स्वर्णिम वाग्लेले भने शनिबार नै रविलाई भेटेर आज विरगञ्ज…