समाचार Archives | Page 2490 of 8523 | Khabarhub Khabarhub

जलवायु परिवर्तनको मुद्दामा चीन र अमेरिकाबीच समान धारणा बन्ने दाबी

एजेन्सी – अमेरिकी जलवायु दूत जोन केरीले केन्यामा आयोजना हुने ऐतिहासिक शिखर सम्मेलनमा वासिङ्टन र बेइजिङले ग्लोबल वार्मिङविरुद्धको लडाइँमा ‘एकसाथ आउन सक्ने’ आशा व्यक्त गरेका छन् । “विश्वका दुई ठूला अर्थव्यवस्था र उत्सर्जक, चीन र संयुक्त राज्य अमेरिका, जलवायु परिवर्तनको मुद्दामा एकसाथ आउन सक्छौं,” केरीले पत्रकारहरूसँग भने । “यो द्विपक्षीय मुद्दा होइन विश्वव्यापी मुद्दा हो…