समाचार « Khabarhub

संविधान संशोधन खेलाँची होइन, गम्भीर छलफल हुनुपर्छ : सीता गुरुङ 

काठमाडौं– नेपाली कांग्रेसकी सांसद सीता गुरुङले संविधान संशोधन हुँदा समावेशिताको कुरामा गम्भीर हुन सबै दलहरूलाई आग्रह गरेकी छिन्।  बिहीबार संविधान निगरानी समूहले आयोजना गरेको संयुक्त सरकारको अभ्यास तथा शासकीय प्रभाव विषयमा बोल्दै उनले संविधान संशोधन जस्तो विषय खेलाँची नभएको बताइन्।  संविधान संशोधन र समावेशिताको कुरा गम्भीर विषय भएकाले यो विषयमा संशोधन हुँदा व्यापक छलफल र…