Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई यौन शोषण आरोप लगाउँदै आएकी शोभा पाठक पक्राउ परेकी छन् । पाठक सोमबार (आज) दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ परेकी हुन् । महेशले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि सुरक्षाका लागि आफैंले गिरफ्तारी दिएको पाठकले बताएकी छन् । धादिङ घर भएकी पाठकविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि…