समाचार « Khabarhub

‘सिड नम्बर जिआर-३९ ले सरकारलाई काम गर्न मार्गदर्शन गरेको छ’

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले ‘सिड नम्बर जिआर-३९’ सिफारिसले नीति निर्माण, कार्यान्वयन, र प्रभावकारी उपाय अपनाउन सरकारलाई स्पष्ट मार्गदर्शन प्रदान गरेको बताएका छन् । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले आज आयोजना गरेको ‘सिड नम्बर जिआर-३९’ सम्बन्धी अन्तरक्रियामा मन्त्री सुडीले ‘सिड नम्बर जिआर-३९’ ले आदिवासी महिलाका अधिकार र योगदानलाई सम्मान गर्दै जलवायु…