समाचार « Khabarhub

नेपाल बारको आन्दोलन तत्काललाई स्थगित

काठमाडौं – नेपाल बार एशोसिएशनको आन्दोलन तत्काललाई स्थगित भएको छ । न्याय परिषद् नियमावली संशोधनको विपक्षमा रहेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बार बेन्च समन्वय समितिबीच आइतबार भएको वार्तापछि आन्दोलन तत्कालका लागि स्थगित भएको हो । वार्तापछि निकासका लागि पाँच सदस्यीय कार्यदल गठन भएको छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संयोजकत्वमा रहेको समन्वय समितिसँगको…