समाचार « Khabarhub

काठमाडौं महानगरले आज ३०औँ महानगर दिवस मनाउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाउँदैछ। महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रमुख अतिथिको रुपमा रहेका छन् । दिवसको अवसरमा टुँडिखेलमा मौलिक खाना महोत्सवका साथै ‘एक वडा ः एक नमुना उद्यम’ कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी समेत गरिएको छ । यस्तै, महानगरले आज दिउँसो…