Live on
Your Voice, Your Power
काठमाडौँ- क्रिप्टो कारोबारमा संलग्न एक जना पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा सेलर ग्रुपमा आबद्ध भई बाइनान्समार्फत् क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको वलेफी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्दै आएका २७ वर्षीय पुरुषोत्तम कार्कीलाई पक्राउ गरेको हो । उनले विभिन्न व्यक्तिहरुको बाइनान्स आइडीमार्फत् ३७२६.९८ युएसडीटी बराबरको राखी सोही बाइनान्सबाट विभिन्न ब्यक्तिहरुको बैंक…