समाचार « Khabarhub

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी निर्वाचित

काठमाडौं– जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छिन् । आइतबार भएको उपनिर्वाचनको आज बिहान सम्पन्न मतगणनामा लामिछाने ४ हजार २७२ मत प्राप्त गरी विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्र चन्द (सिंह) ले ३ हजार १४७ मत प्राप्त गरिन् । यस्तै, एमालेकी सुनिता बोहराले २ हजार…