समाचार « Khabarhub

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सको चार्टर उडानबाट चीनको बेइजिङ प्रस्थान गर्ने तालिका रहेको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम…