समाचार « Khabarhub

सिरियाको दोस्रो ठुलो सहरमा विद्रोही सेनाको प्रभाव

सिरिया - सिरियाको विद्रोही सेनाले देशको ठुलो सहर एलेपो कब्जामा लिएको छ। बेलायतको निरीक्षण गर्ने निकाय सिरियन अब्जरभिटी फर ह्युमन राइट (एसओएचआर)ले देशको आधा भन्दा बढी क्षेत्र विद्रोहको कब्जामा गएको जनाइएको छ। विद्रोही सेनाको यो नै अहिलेसम्मको सबै भन्दा ठुलो सफलता भएको जनाइएको छ। इस्लामिक सैन्य समूह हायात ताहिर अल सामले पोस्ट गरेको भिडियो अनुसार…