समाचार « Khabarhub

दुई विद्यार्थी नेता पनि बंगलादेशको अन्तरिम सरकारमा

काठमाडौं - बंगलादेशको विद्यार्थी आन्दोलनको नेतृत्व गरेका दुई विद्यार्थी नेता मन्त्री बनेका छन्। नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा शपथ लिएसँगै उनको सरकारमा विद्यार्थी नेतासमेत समेटिएका हुन्। युनुसले अन्तरिम सरकारमा १६ सदस्य समावेश गरेका छन्। तीमध्ये नहिद इस्लाम र आसिफ महमुद आरक्षणविरुद्धको आन्दोलनका अगुवा विद्यार्थी नेता हुन्। युनुसको अन्तरिम सरकारमा…