समाचार Archives | Page 2606 of 8531 | Khabarhub Khabarhub

गठबन्धनकै नेताहरू सुन काण्डमा संलग्न छन् : योगेश भट्टराई 

महोत्तरी– नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ताधारी गठबन्धनमा आवद्ध दलका उच्च तहका नेताहरु सुन काण्डमा संग्लन भएको दावी गरेका छन् । उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुन महोत्तरी आइपुगेका सचिव भट्टराईले उच्चस्तरीय छानविन समिति बनाएर अगाडि बढ्दा अर्थमन्त्रीदेखि गृहमन्त्री समेत बयानको भागीदार बन्ने भएकै कारणले छानविन समिति नबनाइएको तर्क गरे । उनले…