समाचार « Khabarhub

आजका समाचार : रविको बयान रुपन्देहीमा, मनाङ्गे जेलतिर र सहयोगी छान्दै ट्रम्प

बयानपछि बार्दलीबाट रविले भने- खोरमा थुँनिदैमा बाघ स्याल हुँदैन सहकारी संस्थाको बचत ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएका छन् । बिहान ११ बजे कास्कीबाट श्रीएयरलाइन्सको जहाजमार्फत भैरहवा ल्याइएका उनीसँग करिब घण्टा लामो बयान सरकारी वकिलले लिएका छन् । बयानपछि उनलाई साँझ साढे ५ बजे…