समाचार Archives | Page 2621 of 8529 | Khabarhub Khabarhub

कागखोला बाढी : स्थानीय भन्छन्-हेर्दा हेर्दै घरबारविहीन भयौँ

म्याग्दी– मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए।  कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र स्थानीयवासीले बाढी आएको सूचना पाएपछि भागदौड भएको थियो । 'खाना खाने तयारी गर्दै थियौँ । बाढी आएको थाहा पाएपछि ज्यान बचाउन पकाएको…