Live on
Your Voice, Your Power
बागलुङ– बागलुङमा ९ वर्षपछि हनुमान नाच फेरि सुरु हुने भएको छ । २०७२ सालपछि यो वर्ष विधिवत रूपमा हनुमान नाच देखाउने तयारी भइरहेको नाच संरक्षण परिषदका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिए । त्यसअघि विसं २०६३ मा उक्त नाच प्रदर्शन गरिएको थियो । तीन, पाँच, सात र नौ गरी बिजोड वर्ष पारेर नाच नचाउने परम्परा रहेको…