Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि (बिहीबार) देखी स्थानीय तहको उपनिर्वाचन हुने क्षेत्रमा उम्मेदवारको दरखास्त दिन आव्हान गर्ने भएको छ । केन्द्रीय निर्वाचन संयोजन समितिमा संयोजक तथा रास्वपा सांसद गणेश पराजुलीका अनुसार समितिले भोलि सात वटै प्रदेशका सम्बन्धित जिल्ला र पालिकामा उम्मेदवार आव्हान गर्न अनुरोध गर्ने भएको छ । 'उम्मेदवार आव्हान भएपछि इच्छुक साथीहरूले आंकक्षा राख्नुहुन्छ…