Live on
Your Voice, Your Power
मकवानपुर– मकवानपुरमा पहिरोले घर पुरिँदा पाँचजना बेपत्ता भएका छन । मकवानपुरको वाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका हुुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भोर्लेनीमा धारापानी स्याङ्तानको घर पहिरोसँगै बग्दा पाँच जना बेपत्ता भएका हुन् । बेपत्ताको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ । सो पहिरोमा परेका एकजनाको उद्धार गरिए…