समाचार « Khabarhub

स्रोतमै फोहर वर्गीकरण गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं– काठमाडौँ महानगरपालिकाले स्रोतमै फोहरको वर्गीकरण गरेर व्यवस्थापन गर्न सबैलाई आग्रह गरेको छ ।  उत्पादन भएका सबै प्रकारका फोहर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा पुर्‍याउँदा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमै फोहरको वर्गीकरण गर्ने र कुहिने फोहर मात्र उक्त स्थानमा लानुपर्ने जनाएको हो ।       कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने,…