Live on
Your Voice, Your Power
चितवन- पहिरोले सोहोरेर शुक्रबार बिहान त्रिशूली नदीमा खसेका दुईवटा बस र त्यसमा सवार करिब ६५ जना यात्रुको अवस्था अझै अज्ञात छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गोताखोरसहितको टोलीले दिनभर खोजी गरे पनि त्रिशूलीको पानीको तीब्र बेगका कारण समस्या भएको हो । शुक्रबार दिनभर खोजी गर्दा एक ठाउँमा हुक अड्किए पनि बस या…