Live on
Your Voice, Your Power
काठमाडौं – रोटरी इन्टरनेशनलले यही अक्टोबर २४ तारिखका दिन देशका सातै प्रदेशमा पोलियो उन्मूलन सचेतना विशेष अभियान सञ्चालन गर्ने भएको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अक्टोबर २४ तारिखलाई पोलियो दिवसका रुपमा मनाउँदै गरेको अवस्थामा संस्थाले पनि उपत्यकासहित सातै प्रदेशमा एन्ड पोलियो नाउ विशेष अभियान सञ्चालन गर्ने जानकारी गराएको…