समाचार « Khabarhub

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम हस्तान्तरण 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घले सहयोग रकम हस्तान्तरण गरेका छन् । कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित संचालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा दुई करोडको चेक हस्तान्तरण गरेका हुन् । यसैगरी प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुवँरले पाँच लाख ५५ हजार पाँच…