Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेस नेता प्रकाशमान सिंह स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । उनी भारतको नयाँ दिल्लीबाट शुक्रबार दिउँसो काठमाडौं फर्किएका हुन् । वीर अस्पताल तथा अन्य अस्पतालका समेत विशेषज्ञ डाक्टरहरूले उपचारका लागि सुझाएपछि उनी करिब एक महिना अघि प्रोस्टेटको उपचार गर्न नयाँ दिल्ली गएका थिए । सुरुमा उनले वीर अस्पतालमा स्वास्थ्य परीक्षण तथा चिकित्सकसँग परामर्श…