समाचार Archives | Page 2744 of 8550 | Khabarhub Khabarhub

सेयर बजारमा २९.७१ अंकको गिरावट

काठमाडौँ– बिहीबार नेप्से सूचक २९.७१ विन्दुले घटेर २१२६.४८ अंकमा आएको छ । करिब २ अर्ब ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।  गभर्नर महाप्रसाद अधिकारीको मौद्रिक नीतिपछिको पत्रकार सम्मेलनले सेयर लगानीकर्ता थप निरुत्साहित भएको पाइएको छ । मौद्रिक नीति जारी भएपछि सेयर बजारले सकारात्मक गति लिनै सकेन ।  केन्द्रीय बैंक सेयर बजारप्रति सकारात्मक हुन…