समाचार « Khabarhub

बाढीको असर सौराहाका होटल रेष्टुरेन्टमा, पर्यटकको पर्खाइमा व्यवसायी

चितवन– सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो । आज बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको थियो ।  रेष्टुरेन्टका सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार बाढीले  गहिरो खाल्टो बनाएको थियो । उनले भने, 'अब करिब पूर्ववत्ः अवस्थामा आयो, भोलिबाट रेष्टुरेन्ट सञ्चालनमा ल्याउन…