समाचार « Khabarhub

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो, अझै २३ जना बेपत्ता

काठमाडौं- गत साताको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण ज्यान गुमाउनेको संख्या २३२ पुगेको छ । अहिले पनि २३ जना बेपत्ता छन् । नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १६५ जना घाइते रहेका छन् । अहिलेसम्म बाढी, पहिरोमा १७ हजार ३१ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । प्रहरीले अविरल वर्षाका कारण…