समाचार « Khabarhub

गाडीको अग्रिम टिकट बन्द नहुने, काठमाडौंमै दशैँ मनाउन जोड (१० बुँदे निर्णयसहित)

काठमाडौं– मंगलबार बिहान काठमाडौंमा एकाएक चर्चा चल्यो– ‘दशैंको अग्रिम टिकट बुकिङ बन्द हुन सक्छ ।’ यातायात व्यवसायी महासंघको नेतृत्वले नै यस्तो बताएपछि दशैंमा घर जान पाइन्न कि भन्ने मानिसहरुलाई पर्नु स्वाभाविकै थियो । तर, बेलुका यातायात व्यवस्था विभागमा भएको छलफलले टिकट बुकिङ बन्द नगर्ने निर्णय गरेको छ । मंगलबार विभागका महानिर्देशकको नेतृत्वमा आयोजित छलफलमा यातायात…