Live on
Your Voice, Your Power
काठमाडौं- प्रगतिशील राष्ट्रिय अभियानका अध्यक्ष मण्डलका नेता सुदन किराती र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ। किरातीका अनुसार आज भएको भेटमा पछिल्लो राजनीतिक अवस्था र आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा सकारात्मक छलफल भएको हो । भेटवार्तामा उनीहरूसँगै केही जेन–जी नेताहरूको पनि उपस्थिति रहेको थियो । दुवै पक्षबीच संवादलाई निरन्तरता दिने सहमति भएको बताइएको…