Live on
Your Voice, Your Power
काठमाडौं- स्वतन्त्र नागरिक अभियान नेपालले देशमा सुशासन, पारदर्शिता, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित विस्तृत ३३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । वरिष्ठ पत्रकार ऋषि धमलाको नेतृत्वमा काठमाडौँमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै स्वतन्त्र नागरिक अभियान नेपालको घोषणा गरेको हो । सो अभियानले भ्रष्टाचार, नातावाद, दण्डहीनता तथा राजनीतिक स्वार्थकाविरुद्ध उभिँदै नागरिक अधिकार, सम्मान…