समाचार « Khabarhub

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन गरेका छन्। शनिबार अपराह्‍न ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सहभागी भई जात्रा अवलोकन गरेका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथ तथा जीवित देवी कुमारीको दर्शनसमेत गरे। परम्पराअनुसार रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याएको…