Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक– चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व संकलन भएको छ । कुनैबेला रु पाँच खर्ब राजस्व संकलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम राजस्व संकलन गर्दै आइरहेको छ । उक्त नाकाबाट गत आवमा चार अर्ब ६२ करोड राजस्व संकलनको लक्ष्य राखिएको भए पनि रु…