Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रास्वपाले सरकारमा गएको सय दिनमा नराम्रो काम एउटा पनि नराम्रो काम नगरेको बताएका छन् । एवम् उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको स्थापना दिवसको सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आम नागरिकहरूको ठुलो आशा रास्वपामा भएको दाबी गरे । उनले भने, ‘हामीसँग…