समाचार Archives | Page 2790 of 8548 | Khabarhub Khabarhub

कैलालीका भन्सारमा लक्ष्यअनुसार राजस्व उठेन

कैलाली– कैलालीका भन्सार कार्यालयमा गत आर्थिक वर्ष २०७९–८० मा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेको छैन । दुई भन्सार कार्यालय रहेको कैलालीमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको छ । कैलाली भन्सार कार्यालयलाई गएको आर्थिक वर्ष २०७९–०८० मा भन्सार विभागले १२ अर्ब ३० करोड ६६ लाख, ७८ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियो तर राजस्व…