समाचार « Khabarhub

नेसपाले भन्यो : ‘फ्लोर क्रस’ होइन, कानुन बमोजिम नै विश्वासको मत दियौं

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले गण्डकी प्रदेशमा सांसदहरुले गरेको ‘फ्लोर क्रस’ संविधानले दिएको अधिकार भएको बताएको छ । नेसपा प्रवक्ता कृष्णप्रसाद शर्माले सोमबार राति एक विज्ञप्ती जारी गर्दै नेसपा गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको मत संविधान अनुसार नै भएको बताएका हुन् । ‘गण्डकी प्रदेश सभामा नेपाल समाजवादी पार्टीले संविधान र…