समाचार « Khabarhub

त्रिविको प्रवक्तामा सह-प्रशासक बोहोरा नियुक्त

काठमाडौं- त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले त्रिविको प्रवक्तामा सह-प्रशासक एमानसिंह बोहोरालाई नियुक्त गरेको छ । गत भदौ २६ गतेको कार्यकारी परिषद्को बैठकले सुशासन ऐन २०६४ को दफा ३५ बमोजिम त्रिविको प्रवक्ताको जिम्मेवारी त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालयका प्रमुख बोहोरालाई दिएको हो । त्रिविमा लामो समयदेखि प्रवक्ताको जिम्मेवारी कसैलाई तोकिएको थिएन । नयाँ पदाधिकारी आएसँगै त्रिविको…