Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा) ले आजदेखि संगठन निर्माण तथा विस्तार अभियान सुरु गर्ने भएको छ । 'अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित पुससम्म चल्ने अभियानको पार्टीका केन्द्रीय पदाधिकारीहरूले सातवटै प्रदेशमा वृक्षरोपण गरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अभियान अन्तर्गत पार्टी अध्यक्ष बाबुराम भट्टराईले गण्डकी प्रदेशको गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङ ज्योती चौतारामा विभिन्न…